शिरिषको फूल पारिजात द्वारा लिखित नेपाली भाषाको एक उपन्यास हो। यस उपन्यासले २०२२ सालको मदन पुरस्कार गरेको थियो। शिरिषको फूल त अङ्ग्रेजीमा द ब्लु मिमोसा का रूपमा अनुवाद भएर अमेरिकाको मेरिल्याण्ड विश्वविद्यालयको पाठ्यक्रममा समावेश छ। यस कृतिको चलचित्र बनाइँदैछ। यस चलचित्रका निमार्ता जगत राजथला हुन् भने निर्देशक जापानी नागरिक तोसी आकोइतो हुन्।
१भाग
२भाग
३भाग
४भाग
No comments:
Post a Comment