नेपाल का प्रसिद्द होटल ब्यबसाई , उद्यमी ताथा लेखक कर्ण शाक्य ले लेख्नु भएको हो | हरेक नेपाली ले एक पटक सुन्न पर्ने यस किताब को अडियो ७ भाग मा बिभाजन गरिएको छ | प्रत्येक भाग लाइ क्रमस सुन्दै जानु होला | सकारात्मक सोचलाई बढावा दिने कर्ण शाक्यको बहुचर्चित पुस्तक सोच को अडियो सुन्ने किताबका रुपमा प्रकाशन भएको छ। आम जनमानसमा निराशा र वितृष्णाले जरो गाडेको हालको विषम परिस्थितिमा सकारात्मक सोचको नितान्त आवश्यकता देखिएको हुँदा आम जनमानसमा सकारात्मक सोचको जागरण गराउने अभिलाशाले यो सुन्ने किताब सोचलाई अभियानका रुपमा सञ्चालन गरिएको छ।
Audio Book : Soch
Writer of the book : Karna Shakya
Audio Voice : Laxman Ses and Radhika Baniya
Rerording : Bikash Gurung
To listen to this audio book go to the the section below and play one by one.
Introduction : सोच अडियो किताब
Part- 1- नेपाल खत्तम छैन
Part-2-सकारात्मक सोचको शक्ति
Part-3- प्रजातन्त्रको पेन्डोराबक्स
Part-4-घुमिफिरी रुम्जाटार
Part-5- फर्केर हेरौँ
Part-6-वनबासतिर
Part-7-टुँडिखेल देखि केशरमहलसम्म
No comments:
Post a Comment